नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाएको जनाएको छ ।
हिन्दु र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो। केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो।
आज बिहान नेपालगञ्जमा सद्भाव र्याली पनि निकालिएको थियो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया