मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो उपकुलपतिमा आवेदन, कति चाहिन्छ योग्यता ?
काठमाडौं । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।
उपकुलपतिका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७७ को दफा १६ ( १ ) बमोजिम चिकित्सा शास्त्रका प्राध्यापकहरुले निवेदन दिन सक्ने प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ ।
योग्य र इच्छुक प्राध्यापकले आजको १५ दिन भित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया