शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु
काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
शुक्रबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल सुरु भएको हो ।
विधेयककलाई लियर शिक्षकहरुले आन्दोलन नै गरेका थिए । सरकार र शिक्षकबीच विभिन्न सहमति भएपछि गत आइतबार शिक्षामन्त्री राईले शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए ।
ताजा अपडेट
-
म्याग्दीमा आठ वर्षपछि बृहत् खानेपानी आयोजना कार्यान्वयन हुँदै
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
प्रतिक्रिया