नीति बहसः के कारणले आएन नेपालमा वैदेशिक लगानी ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा नेपालमा बैदेशिक लगानीको अवस्था र यसलाई भित्र्याउनका लागि विद्यमान समस्याबारे छलफल गरिएको छ ।
लगानी बोर्डका सहसचिव अमृत लम्साल र पूर्वाधार तथा लगानी सम्बन्धी जानकार डा घनश्याम ओझासँग कार्यक्रम प्रस्तोता डा गोबिन्दराज पोखरेलले संवाद गरेका छन्।
हेर्नुहोस् नेपालमा लगानी सुनिश्चित गर्नका लागि बनाउनुपर्ने वातावरण, त्यसका लागि आवश्यक नीति तथा चुनौतीबारे गरिएको छलफलको पूरा भिडियोः
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया