किन रोकियो सहसचिव र उपसचिवको विज्ञापन ?
काठमाडौं । सहसचिव र उपसचिवका लागि लोक सेवा आयोगले गर्ने विज्ञापन अन्तिममा आएर स्थगित भएको छ ।
आयोगको वार्षिक कार्यतालिका ०८०/८१ अनुसार बुधबार (आज) प्रकाशित हुनुपर्ने विज्ञापन अन्तिममा आएर स्थगित भएको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै विशेष कारणवश सहसचिव र उपसचिवको विज्ञापन स्थगित गरिएको जनाएको छ ।
बुधबारको निर्णयअनुसार विज्ञापन स्थगित भएको जनाइए पनि त्यसको कारणबारे भने प्रष्ट्याइएको छैन ।
सरकारले यो काम नगरे यस वर्ष रोकिन सक्छ खरिदार, नासु र अधिकृतको विज्ञापन – NepalWatch

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया