शिक्षक सेवा आयोगको अन्तर्वार्ता नतिजा सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले अन्तर्वार्ता नजिता सार्वजनिक गरेकाे छ ।
आयोगले बिहीबार माध्ययमिक तह, तृतिय श्रेणी शिक्षक पदका लागि लिइएको लिखित परीक्षाको नजिता सार्वजनिक गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित र अन्तर्वार्तासमेतको प्राप्ताकंका आधारमा मधेश, बागमती र लुम्बिनी प्रदेशको गणित विषयमा छनोट भएका उम्मेदवारको नजिता सार्वजनिक गरेको आयोगले जनाएको छ ।
सार्वजनिक नतिजा आयोगको वेवसाइटमार्फत हेर्न सकिने छ ।
सूचना :

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया