आइतबारदेखि अन्तरप्रादेशिक दुरीमा सञ्चालन हुने बस भाडा वृद्धि हुने
काठमाडौं । आइतबारदेखि अन्तर प्रदेश सञ्चालन हुने बस भाडामा वृद्धि हुने भएको छ । उक्त रुटको सूचीसहित नयाँ भाडादर आइतबार सार्वजनिक हुने भएको छ ।
सरकारले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि भएकाले भाडादर बढाउन लागेको हो । अहिले पेट्रोलियम पदार्थको मुल्य प्रति लिटर १ सय ५५ र डिजेल प्रति लिटर १ सय ३८ रुपैँया रहेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार अहिले कुनै जिल्ला वा ठाउँ विशेषका लागि नभएर अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा ढुवानीका साधनमा मात्र भाडा वृद्धि गर्ने उनले जानकारी दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया