इटालीसँग माल्टा पराजित
काठमाडौं । युरोकप छनोटमा माल्टा इटालीसँग फराकिलो गोल अन्तरमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा माल्टा इटालीसँग ४–० गोलान्तरमा पराजित भएको हो ।
इटालीका लागि जियाकोमा बोनावेन्टुरा र डेबिड फ्रेटेसीले समान १/१ र डोमेनिको बेरार्डीले २ गोल गरे ।
योसँगै समूह ‘सी’मा रहेको इटालीले इंग्ल्याण्डमाथि दबाब बढाएको छ । इटाली अब इंग्ल्याण्डभन्दा मात्रै ३ अंकले पछाडि छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया