भारतका चर्चित खलनायक जगपति काठमाडौंमा
काठमाडौं। भारतीय चर्चित अभिनेता जगपति बाबु आइतबार नेपाल आएका छन् ।
केही सहयोगीसहित नेपाल आएका उनले भ्रमणको उद्देश्यबारे भने केही जानकारी दिएका छैनन् ।
हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरूमा अभिनय गरेका उनलाई खल नायकको रुपमा देख्न सकिन्छ । उनले नेपाल घुमेपछि मात्र नेपालबारे धारणा राख्ने बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया