लाओसलाई घरेलु मैदानमा हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा
काठमाडौं । फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को पहिलो चरणको छनोटमा नेपालले लाओसमाथि जित हात पार्दै दोस्रो चरणमा पुगेको छ । दोस्रो लेगमा लाओसलाई नेपालले १–० ले पराजित गरेको हो ।
निकै प्रतिस्पर्धी खेलमा मनिष डाँगीले ५३ मिनेटमा गरेको गोल निर्णायक भएको थियो । यससँगै नेपाल समग्रमा २–१ ले अघि रहदै दोस्रो चरणमा पुग्यो। गत साता दशरथ रंगशालामा भएको पहिलो चरणको खेलमा नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया