साउदीलाई नेपालले दियो ३४८ रनको विशाल लक्ष्य
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपाल साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ ।
मलेसियामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ३४७ रनको विशाल स्कोर बनाएको हो । यसमा अर्जुन कुमाल र आकाश त्रिपाठीको प्रदर्शन सानदार रह्यो ।
नेपालका लागि अर्जुनले १४२, आकाशले ८९, दीपक बोहोराले २९ रन जोडे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया