नविना लामासहित नेताहरु चढेको गाडी दुर्घटना
काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य नविना लामासहित नेताहरु चढेको गाडी सामान्य दुर्घटनामा परेको छ ।
काभ्रेको बेथानचोक १ मा गाडी पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका हुन् ।
तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिएको थियो । तर ठूलो क्षति हुन भने पाएन । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया