सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलाबार तेजावी सुन प्रतितोला एक लाख १५ हजार ४५० रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । महासंघका अनुसार मंगलबार चाँदी १० रूपैयाँ बढेर एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया