मलेसियाले गुमायो २ विकेट
काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा मलेसियाले २ विकेट गुमाएको छ ।
टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अभिनास बोहराले पाँचौं ओभरमा पहिलाे विकेट लिएका हुन् । ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।
छैटौँ ओभरको अन्तिम बलमा मलेसियाको दोस्रो विकेटका रूपमा कप्तान अहमद फाइजको विकेट चट भएकाे हाे । रनआउट भई पेभेलियन फर्किनुअघि उनले तीन रन बनाएका थिए ।
मलेसियाले ६ ओभरमा ७० रन बनाएको छ ।
यसअघि अन्यथा भएकोमा सच्याइएको छः
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया