रोहितले लिए मलेसियाको चौथो विकेट
काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मलेसियाविरुद्धको चौथो विकेट लिएका छन् ।
मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो चौथो विकेट विकेट रोहितबाट गुमाएको हो ।
रोहितले मलेसियाका ब्याट्सम्यान । शर्भिन मुनिएन्डीलाई आफैले गरेको बलिङमा आफैले क्याच गरेका थिए । १४ औँ ओभरमा ४ विकेट गुमाएर १२१ रन बनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया