धादिङमा ट्रक र स्कार्पियो ठोक्किए, दुई जनाको अवस्था गम्भीर
काठमाडौं । धादिङ एक घण्टाअघि ट्रक र स्कार्पियो ठोक्किँदा त्यहाँ सवार प्रायः सबैजना घाइते भएका छन् ।
मनकामना मन्दिर दर्शन गरेर काठमाडौं फर्किँदै गरेको स्कार्पियोले ओभरटेक गर्ने क्रममा ट्रकमा गएर ठाक्किँदा दिउँसो ४.१५ बजेतिर धादिङको अदमघाटमा दुर्घटना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले नेपालवाचलाई जानकारी दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया