भारतीय सयपत्री मालाको आयातमा प्रतिबन्ध
काठमाडौं । तिहार नजिकिँदै गर्दा भारतीय सयपत्री मालाको आयात नहुने भएको छ । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस रोकेसँगै माला आयात नहुने भएको हो ।
बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ।
स्वदेशी स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया