नेपालका लागि करण केसीले दिलाए पहिलो सफलता
काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।
खेलमा नेपालका लागि पहिलो सफलता मिलेको छ । नेपालका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका छन् ।
दुई चौका हानेका कश्यप प्रजापतिलाई करणले विकेटकिपर आसिफबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
ओमानले दुई ओभरको खेलमा ११ रन बनाउन सकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया