ओमानले गुमायो दोस्रो विकेट
काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।
खेलमा नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका छन् । सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट भएका हुन् ।
यस अघि नेपालका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका थिए । दुई चौका हानेका कश्यप प्रजापतिलाई करणले विकेटकिपर आसिफबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
ओमानले तीन दशमलव १ ओभरको क्षतिमा २१ रन बनाउँदै २ विकेट गुमाएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया