नबिल इक्वीटी फण्डको सूचीकरण खारेज
काठमाडाैं । नबिल इक्वीटी फण्डको स्कीम सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेञ्जले बुधबार सूचना जारी गर्दै फण्डको स्कीम खारेज गरेको हो ।
उक्त फण्ड कार्तिक १८ गतेबाट परिपक्क हुन लागेकोले खारेज गरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस योजना परिपक्क पश्चात खारेजी प्रक्रियामा जानेछ ।
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्ड सात वर्षे अवधिको बन्दमुखी योजना रहेको छ । यो योजना सञ्चालनका लागि योजना व्यवस्थापकले २०७३ साल भदौ १४ गते अनुमति प्राप्त गरेको थियो ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी



प्रतिक्रिया