अभिनेत्री मलाइका चढेको कार दुर्घटनामा
काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोरा चढेको कार दुर्घटनामा परेको छ । मुम्बईको पुणे एक्सप्रेस वे नजिक अरोरा सवार रेञ्ज रोभर कार दुर्घटनामा परेको हो ।
अत्याधिक ट्राफिकका कारण अरोराको कार दुर्घटनामा परेको बताइएको छ । धेरै जाम भएका कारण गाडीहरू आपसमा ठोकिंदा अभिनेत्रीको कारमा पनि ठक्कर लागेको हो ।
दुर्घटनापछि उनलाई मुम्बईको अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । उनको टाउकोमा हल्का चोट लागेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया