बनारस पुगेका देउवालाई मुख्यमन्त्री आदित्यनाथको स्वागत
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बनारस पुगेका छन् । देउवालाई उत्तर प्रदेश (युपी)का मुख्यमन्त्री आदित्यनाथले एयरपोर्टमै पुगेर स्वागत गरेका छन् । केहीबेर घुमघाम र मन्दिरहरूमा पूजाआज गरेपछि देउवा दिल्ली फर्किनेछन् ।
तीन दिने भारत भ्रमणमा रहेका देउवा समकक्षी नरेन्द्र मोदीसँगको भेटघाट, केही सम्झौतामा हस्ताक्षरपछि आज बनारस पुगेका हुन् । देउवा आजै स्वदेश फर्किनेछन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया