NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

भूकम्प पीडितलाई सिबिफिनको १० लाख सहयोग

काठमाडाैं ।बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावित क्षेत्र जाजरोट र रूकुम पश्चिमका पीडितलाई तत्कालको लागि १० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्न लागेको सिबिफिनले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष