इमर्जिङ्ग नेपालको लाभांश घोषणा
काठमाडाैं । इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) ले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७९/०८० को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउने ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
घोषणा गरेको लाभांश अर्थमन्त्रालयको स्वीकृतपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया