स्थगित भयो रेशम चौधरीको आमाफीविरुद्धको पेसी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई दिइएको आममाफीविरुद्ध परेको मुद्दाको पेसी स्थगित भएको छ ।
उनी राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा ३ जेठमा आम माफी पाएर गत १५ जेठमा रिहा भएका थिए ।
यो निर्णयलाई बदर गर्नुपर्ने माग राख्दै त्यसको भोलिपल्टै रिट दर्ता भएको थियो ।
टीकापुर घटनामै मासिरएका प्रहरी केशव बोहराकी श्रीमती शारदा कठायतले माफी मिनाहाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
आजको लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया