अभिनेत्री दिपाशा बीसीको निधन
काठमाडाैं । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । उनको आज नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखेपछि उनी बुधबार अस्पताल भर्ना भएकी थिइन् ।
अभिनेत्री दीपासाले ‘दुलही रानी’ चलचित्रममा डेब्यु गरेकी थिइन् । उनले यसबाहेक बिरानो माया, झेली चलचित्रमासमेत अभिनय गरेकी छन् । उनले चलचित्रबाहेक दर्जनौं म्युजिक भिडिओमा अभिनय गरेकी छिन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया