ग्लोबल आइएमईको तिहारलक्षित ‘कार्ड क्यासब्याक अफर’, केके छन् अफर ?
काठमाडाैं । नेपालीहरूको दोस्रो चाड तिहारलाई विशेष बनाउन ग्लोबल आइएमई बैंकले ‘कार्ड क्यासब्याक अफर’ ल्याएको छ ।
बैंकको मोबाइल बैंकिङ र कार्ड प्रयोग गरी तिहारको लागि किनमेल गर्दा तीन कारोबारमा तीन सय रूपैयाँ वा पाँच कारोबारमा पाँच सय रूपैयाँ क्यासब्याक हुने बैंकले जनाएको छ ।
क्यासब्याक अवधि कार्तिक २५ देखि २९ गतेसम्म लागू हुने छ । क्यासब्याक अभियान समाप्त भएपछि योग्य ग्राहकको खातामा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया