ग्लोबल आइएमईको तिहारलक्षित ‘कार्ड क्यासब्याक अफर’, केके छन् अफर ?
काठमाडाैं । नेपालीहरूको दोस्रो चाड तिहारलाई विशेष बनाउन ग्लोबल आइएमई बैंकले ‘कार्ड क्यासब्याक अफर’ ल्याएको छ ।
बैंकको मोबाइल बैंकिङ र कार्ड प्रयोग गरी तिहारको लागि किनमेल गर्दा तीन कारोबारमा तीन सय रूपैयाँ वा पाँच कारोबारमा पाँच सय रूपैयाँ क्यासब्याक हुने बैंकले जनाएको छ ।
क्यासब्याक अवधि कार्तिक २५ देखि २९ गतेसम्म लागू हुने छ । क्यासब्याक अभियान समाप्त भएपछि योग्य ग्राहकको खातामा उक्त रकम जम्मा गरिने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब
-
दसैँ बिदाले सर्यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम
-
दसैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
-
तातोपानी नाका तीन दिनका लागि खुला


प्रतिक्रिया