एकैदिन सुनको मूल्य २३०० रूपैयाँले उकालो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया