टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
आज टिकटक प्रतिबन्धविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च रिट लगेर पुगेका हुन् ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।
टिकटक प्रतिबन्ध लगाएसँगै सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा आलोचनाहरु भइरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया