सुनको मूल्य स्थिर, चाँदी घट्यो
काठमाडाैं । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बुधबारकै मूल्य एक लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य पनि बुधबारकै मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया