सुनको मूल्य पुनः घट्यो
काठमाडाैं । आइतबार बढेको सुनको मूल्य सोमबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा चार सय रूपैयाँ घटेको सुनको मूल्य आज ६ सय रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आइतबार तोलामा ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन तोलामा ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार स्थिर चाँदीको मूल्य आज १० रूपैयाँ घटेको छ।
महासंघका अनुसार आज चाँदी एक हजार ३५० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया