बक्स अफिसमा आरआरआरको कमाइ पाँच सय करोड नाघ्यो
एजेन्सी । गत २५ मार्चमा प्रदर्शनमा आएको फिल्म आरआरआरले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । पाँच सय ५० करोड बजटमा बनेको यो फिल्मले पहिलो दिनमै विश्वभरबाट दुई सय करोडको बक्स अफिस कलेक्सन गरेको थियो ।
फिल्म रिलिजको पहिलो सातादेखि अहिलेसम्म फिल्मले ७ सय १० करोडको कलेक्सन गरिसकेको छ । अर्थात् यो फिल्मले यसअघि एस एस राजामौलीकै निर्देशनमा बनेको फिल्म बाहुबली : द बिगिनिंको लाइफटाइम कलेक्सनलाई पनि पछाडि पारेको छ ।
बाहुबली : द बिगिनिंको हालसम्मको कमाइ ६ सय ५० करोड थियो । बाहुबली पछि निर्देशक राजामौलीको आर आर आर चार वर्ष लगाएर निर्देशन गरेका हुन् ।
बक्स अफिसमा पाँच सय करोड कलेक्सन पार गर्नेमा सुल्तान, दंगल, बाहुबली, सञ्जु, पद्मावतलगयत छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया