सेभिल्लालाई हराएसँगै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई हारउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोल अन्तरले हराउँदै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
बार्सिलोनाले २९ खेलमा ५७ अंक जोडेको छ ।
बार्सिलोनालाई जित दिलाउन पेड्रीले ७२ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
सेभिया भने ५७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया