नेपाल आयल निगम ऋणमुक्त
काठमाडौं । नेपाल आयल निगमले सरकार र सरकारी स्वामित्वका बैंकसँग लिएको कर्जा चुक्ता गरेको छ । निगमले मंगलबार ५० अर्ब रूपैयाँ बराबरको कर्जा चुक्त गरेसँगै ऋणमुक्त भएको हो ।
आयल निमगले सरकारबाट लिएको ७ अर्ब, राष्ट्रिय वाणिज्य बैंकबाट लिएको साढे ३ अर्ब र खरिदवापतको इन्डियन आयल कर्पोरेशनलाई तिर्नुपर्ने २४ अर्ब रुपैयाँ चुक्ता गरिएको हो ।
अब निगमले आन्तरिक तर्फको ऋण तिर्न बाँकी भएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया