कहिले विवाह गर्दैछन् सम्भव र शृंखला ?
काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडा कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह बन्धनमा बाधिन लागेकी छन् ।
उनीहरु यहि मंसिर २८ गते विवाह बन्धनमा बाधिँन लागेका हुन् । उनीहरु विगत एक वर्षदेखि एक अर्कालाई डेट गर्दै थिए ।
असोज २८ मा शृंखलाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । यी द्वयको विवाह हायात होटलमा भव्य समारोहका बीच हुने जनाइएको छ ।
यसअघि श्रृंखला र भ्लगर सिसन बानियाँबीचको लामो समयको प्रेम सम्बन्धमा ‘ब्रेक’ लागेको कुरा चर्चाको विषय बनेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया