इसेवामा रोजगारीको अवसर
काठमाडाैं । इसेवाले देशैभरीका विभिन्न पदका लागि १३० जना कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दे सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले बजार प्रतिनिधि र बजार ब्यवस्थापकमा कर्मचारी मागेको छ । कम्पनीका अनुसार कोशी प्रदेशमा १५, मधेश प्रदेशमा ४, बागमति प्रदेशमा (काठमाडाैं, चितवन) २४ जना, गण्डकी प्रदेश २४, लुम्बिनी प्रदेशमा ३२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना कर्मचारी मागेको छ ।
उक्त पदका लागि १२ पास भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल [email protected] मार्फत सिभी पठाउन सक्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया