भारतीय बजारमा कस्तो छ सुनको मूल्य ?
काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । आइतबार हालसम्मकै उच्च मूल्यमा कायम भएको सुनको मूल्यले सोमबार उक्त रेकर्ड ब्रेक गर्दे नयाँ रेकर्ड कायम गर्यो । नेपाली बजारमा आइतबार सुनको मूल्य एक लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा मात्रै हैन छिमेकी मूलुक भारतमा समेत सुनको मूल्य उच्च रूपमा बढिरहेको छ । इंडिया बुलियन एंड ज्वेलर्स एसोसिएशनका अनुसार सोमबार भारतीय बजारमा सुनको मूल्य प्रति १० ग्राम बराबर ६३ हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया