कति पुग्यो आज सुनचाँदीको मूल्य ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६०० कायम भएको छ भने तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया