कति पुग्यो सुनको मूल्य ?
काठमाडौं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य २ सय रूपैयाँले उकालो लागेर एक लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य एक लाख १८ हजार ६०० कायम भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार शुक्रबार चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार ४६० रुपैयाँ कायम भएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया