आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ घटेर एक लाख १७ हजार रूपैयाँमा कारोबार हुँदैछ ।
आइतबार सुनको मूल्य एक लाख १७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० कायम भएको छ ।
शुक्रबार स्थिर चाँदीको मूल्य आइतबार १५ रूपैयाँले घटेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया