तस्विरमा हेराैं रेखाको ‘प्रेगनेन्सी फोटोसुट’
काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्न लागेकी छन् । उनले हालै श्रीमान बलराम शाहीसँग प्रेगनेन्सी फोटोसुटका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
जसमा रेखाले सेतो र कालो बुट्टे सारीमा सजिएकी छन् । उनी बच्चा जन्माउन यतिबेला अमेरिका पुगेकी छन् । जसमा उनको आलोचनासमेत भएकाे छ ।
तस्विरहरू : रेखाकाे फेसबुकबाट
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए







प्रतिक्रिया