सुनको मूल्य कति पुग्यो ?
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य बुधबारकै मूल्य अर्थात एक लाख १९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँ बढेर एक हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया