निमावि गणित शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीको गणित शिक्षक पदको सामान्य र विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत वैशाख ९ र भदौ ९ गते सञ्चालित उक्त लिखित परीक्षाको नतिजा आयोगले बिहीबार सार्वजनिक गरेको हो । आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै यही पुस २३, २४, २५ र २६ गतेका लागि अन्तर्वार्ता तय गरेको छ ।
हेर्नुहोस् सूची :
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया