नेपाल बैंकका शेयरधनीको हुने भयो हात खाली
काठमाडाैं । नेपाल बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लाभांश नबाँड्ने भएपछि यो वर्ष शेयरधनीको हात खाली हुने भएको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्ष भएको वित्तिय विवरण पारित गरी साधारणसभामा पेश गर्न स्वीकृतीका लागि नेपाल नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्न र शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया