सुनको मूल्य सामान्य बढ्यो
काठमाडाैं । आइतबारयता बढेको सुनको मूल्य मंगलबर सामान्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय रूपैयाँ घटेर ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलामा ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९८ हजार तीन सय रूपैयाँ कायम गरिएको छ । सोमबार तेजावी सुन तोलामा ९८ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा १० रूपैयाँ घटेको सुनको मूल्य आज १० रूपैयाँ नै घटेको छ ।
महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भइरहेको हो । सोमबार चाँदी तोलामा एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया