बढ्यो सुनको मूल्य, चाँदी घट्यो
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेर एक लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य एक लाख १९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १० रूपैयाँले घटेर एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया