नेपाल प्रहरीका सई मृत फेला
काठमाडौं । नेपाल प्रहरीका सई भक्तपुरमा मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।
भक्तपुर प्रहरी परिसरले आफ्नै घरको तेस्रो तल्लामा बालकृष्ण मृत भेटिएको जनाएको छ ।
उनी प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया