आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको मूल्य एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदीको भाउ भने घटेको छ । महासंघका अनुसार बुधबार चाँदी १० रूपैयाँले घटेर एक लाख ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया