प्रधानमन्त्री प्रचण्ड जाँदा गाउँपालिकामा सार्वजनिक बिदा !
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल गाउँपालिकामा जाने हुँदा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकामा नवनिर्मित प्रमुख प्रशासकीय भवनको प्रधानमन्त्री दाहालबाट उद्घाटन गर्न बिहीबार पालिकाले सार्वजनिक बिदा दिएको हो ।
सो दिन गाउँपालिकाअन्र्तगत पर्ने सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विद्यालय, बैंक तथा वित्तिय संस्था बन्द रहने सुचना गाउँपालिकाले जारी गरेको छ ।
हेराैं सूचना :
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए



प्रतिक्रिया